उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा संचालित चार वर्षे बि.एड. प्रथम वर्ष बैशाख जेठ महिनामा संचालन भएको आंशिक परीक्षा दिएका परीक्षार्थीहरूको अंग्रेजी, र स्वास्थ्य तथा शारीरिक शिक्षाको प्रयोगात्मक परीक्षा निम्न मिति, समय र स्थानमा हुने भएकोले सोभन्दा अगाडी आन्तरिक सुपरीवेक्षकसँग सम्पर्क गरी आवश्यक रिपोर्ट तयार गरेर उक्त दिन प्रवेशपत्र सहित उपस्थित हुन सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरूलाई यसै सूचनासाथ जानकारी गराइन्छ ।
