त्रि.वि. दर्ता कार्डको लागि आवश्यक शैक्षिक प्रमाणपत्र बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

त्रि.वि. दर्ता कार्डको लागि आवश्यक शैक्षिक प्रमाणपत्र बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

2024-02-25
DMC Admin

त्रि.वि. दर्ता कार्डको लागि आवश्यक शैक्षिक प्रमाणपत्र बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

यस क्याम्पसको स्नातक तह अन्र्तगत मानविकी/शिक्षाशास्त्र/विज्ञान र व्यवस्थापन संकाय तर्फ स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्नका लागि २०८०/०८३ समुहमा भर्ना भएका विद्यार्थीहरु मध्ये केहि विद्यार्थीहरुले भर्ना हुँदा केहि शैक्षिक प्रमाणपत्रहरु पुरा नगरेको पाइएकोले मिति २०८० फागुन २७ गते भित्र आफ्ना सम्पुर्ण शैक्षिक प्रमाणपत्रहरु परीक्षा शाखामा बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ । उल्लेखित समय भित्र शैक्षिक प्रमाणपत्रहरु नबुझाएमा त्रि.वि. दर्ता कार्ड नहुने र त्रि.वि. दर्ता नभएको खण्डमा परीक्षा आवेदन फारम भर्न नपाउनुका साथै भर्ना रद्द हुने हुँदा छिटो भन्दा छिटो आफ्ना अपुग भएका प्रमाणपत्र बुझाउनुहोला ।