स्थानीय बिदासम्बन्धी सूचना ।

स्थानीय बिदासम्बन्धी सूचना ।

2024-03-06
DMC Admin

स्थानीय बिदासम्बन्धी सूचना ।

यस वर्षको फागुन महिनाको क्यालेण्डरमा मिति २०८०/११/२५ गते शिवरात्री पर्व, २६ गते शनिवार र २८ गते ग्याल्पो लोसारको सार्वजनिक बिदा रहेको हुँदा मिति २०८०।११।२७ गते गृष्मकालिन विदामा समायोजन हुनेगरि १ दिन स्थानीय बिदा राखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । त्रि.वि. द्वारा प्रकाशित तालिका अनुसारका परीक्षाहरू तोकिएको मिति र समयमा नियमित रूपमा सञ्चालन हुनेछन् ।