कक्षा सञ्चालनसम्बन्धी सूचना !

कक्षा सञ्चालनसम्बन्धी सूचना !

2023-06-15
DMC Admin

उपर्युक्त विषयका सम्बन्धमा यस क्याम्पसमा मिति २०८० जेठ २१ गतेदेखि असार ११ गतेसम्म वर्षे बिदा रहेको भए तापनि एमबिएस प्रथम सत्रको परीक्षा आवेदन फारम भर्ने सूचना प्रकाशित भइसकेको र उक्त सत्रमा पढाइ हुने सबै विषयको पठनपाठन पुरा हुन बाँकी रहेको साथै प्रिबोर्ड परीक्षा पनि सञ्चालन गर्नुपर्ने भएकोले मिति २०८० असार ३ गतेदेखि साविककै समयतालिकाअनुसार कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।