
उपर्युक्त सम्बन्धमा मिति २०८१।०५।१ गते शनिबार र २०८१।०५।३ गते रक्षाबन्धनका दिन सार्वजनिक विदा रहेकोले २०८१।०५।०२ गते आइतबार शिक्षक/कर्मचारी र विद्यार्थीहरू समेतको माग अनुसार लामो विदाबाट समायोजन गर्ने गरी स्थानीय विदा राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी सूचित गरिन्छ । बि.बि.ए. आठौ सेमेस्टर लगायतका पूर्व प्रकाशित परीक्षा नियमितरूपमा हुने र सेमेस्टरका कक्षाहरू सम्बन्धित विभाग र शिक्षकहरूसँग संयोजन गरे अनुसार हुने व्यहोरा सूचित गरिन्छ ।