CMAT 2024 अन्तर्वार्ता सम्बन्धी सूचना । । ।

CMAT 2024 अन्तर्वार्ता सम्बन्धी सूचना । । ।

2024-09-04
DMC Admin

सूचना ! सूचना !! सूचना !!! त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले मिति २०८१/०५/१५ गतेका दिन लिएको वि.वि.ए कार्यक्रमको प्रवेश परीक्षा (CMAT) मा उत्तीर्ण तल उल्लेखित रोल नं. (CMAT ROLL NO.) भएका विद्यार्थीहरुको अन्तर्वार्ता निम्न मिति र समयमा हुने जानकारी गराइन्छ ।

CMAT Roll No

Date

Time

DMCB-0001 TO DMCB-0033

2081-05-23

8.00 AM Το 10:00 AM

DMCB-0034 TO DMCB-0057

2081-05-23

11.30 ΑΜ Το 1.30 PM

DMCB-0058 TO DMCB-0078

2081-05-23

2.30 ΡΜ Το 4:30 PM