डिजिटल भुक्त्तानी (Online Payment) सम्बन्धमा ।

डिजिटल भुक्त्तानी (Online Payment) सम्बन्धमा ।

2024-04-13
DMC Admin

यस धवलागिरि बहुमुखी क्याम्पसमा भुक्त्तानी गर्नुपर्ने रकमहरु (जस्तै विद्यार्थी भर्ना, परीक्षा, सिफारिस, चारित्रिक प्रमाणपत्र शुल्क लगाएतका शुल्क) डिजिटल माध्याम (QR Code) बाट मात्र भुक्त्तानी लिइने भएकोले यहाँ दिइएको फोनपे नेटवर्कमा आवद्ध QR Code मार्फत Remarks मा आफ्नो पुरा नाम उल्लेख गरी भुक्त्तानी गर्न सकिनेछ । भुक्त्तानी भइसकेपछि सोहि दिन क्याम्पसको लेखा शाखामा सम्पर्क गर्नुपर्नेछ ।

यस प्रक्रियामा केही समस्या भएमा क्याम्पसको लेखा शाखामा सम्पर्क गर्न सकिनेछ ।