सार्वजनिक विदा सम्बन्धी सूचना

सार्वजनिक विदा सम्बन्धी सूचना

2023-06-28
DMC Admin

नेपाल सरकारले राजपत्रमा  मिति २०७९।१२।०२ गते प्रकाशित सूचना एवम् नेपाल सरकार गृह मन्त्रालयकाे  मिति २०८०।०३।१२ गतेकाे सूचना अनुसार मिति २०८०।०३।१४ गते  बिहिवारका दिन इस्लाम धर्मावलम्वीहरुकाे पर्व इदकाे अवसरमा सार्वजनिक विदा दिने व्यवस्था भएबमाेजिम यस क्याम्पमा पनि सेमेस्टरका कक्षाहरु सम्बन्धित  विभागले आन्तरिक समाजाेजन गर्ने गरी सार्वजनिक  विदा गरिएकाे व्यहाेरा सम्बद्ध सबैमा सूचित गरिन्छ ।