Baglung Bazar, Baglung
स्नातक तेस्राे वर्षकाे अन्तिम परीक्षा संचालन गर्नु पर्ने भएकाले मिति २०८० असार २६ गते दिवा सत्रका कक्षाहरु बन्द रहने हुदाँ सम्बन्धित सबैमा सूचित गरिन्छ ।