विदाको सूचना ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तिको अवसरमा गण्डकी प्रदेशद्वारा सार्वजनिक विदा घोषणा गरे अनुरुप मिति २०८०।०३।२९ गते यस क्याम्पसमा पठन पाठन र प्रशासनिक क्षेत्रमा विदा रहने व्यहोरा जानकारी गराइन्छ ।
पूर्व प्रकाशित तालिका अनुसार परीक्षाहरु यथावत् रुपमा सञ्चालन हुनेछन् ।
प्रा.डा.रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख
