३ बर्षे वि.ए. प्रथम खण्ड आंशिक (समय सिमा भित्रका) विद्यार्थीहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना ।

३ बर्षे वि.ए. प्रथम खण्ड आंशिक (समय सिमा भित्रका) विद्यार्थीहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना ।

2025-03-30
DMC Admin

३ बर्षे वि.ए. प्रथम खण्ड आंशिक (समय सिमा भित्रका) विद्यार्थीहरुको परीक्षा काठमाण्डौ भित्रका क्याम्पस कलेजहरुमा केन्द हुने भएकोले यस क्याम्पसवाट परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुले आफ्नो प्रवेशपत्र लिएर काठमाण्डौ त्रि.वि.प.नि.का.मा सम्पर्क गर्नुहोला । परीक्षा यहि मिति २०८१ चैत्र २० गते विहान ७ बजेदेखि शुरु हुनेछ ।

परीक्षा केन्द्र