स्नातक चौथो वर्षको भर्ना सम्बन्धी सूचना ।

स्नातक चौथो वर्षको भर्ना सम्बन्धी सूचना ।

2023-07-27
DMC Admin

 स्नातक चौथो वर्षको भर्ना सम्बन्धी सूचना ।
यस क्याम्पसको स्नातक तह चौथो खण्ड ( बि.ए, वि.एड.,बि.एस्सी, बि.बि. एस ) मा विद्यार्थी भर्ना खुला गरिएकाले मिति २०८०।०५।११ गतेसम्म तेस्रो वर्षको नियमित परीक्षा फारम भरेका विद्यार्थीहरुलाई चौथो वर्षमा भर्ना हुन सबैमा सूचित गरिन्छ । 
कक्षा सञ्चालन मिति २०८०।०४।२३ गतेबाट हुनेछ ।