स्नातक प्रथम वर्षकाे प्रवेश परीक्षाकाे फारम खुलेकाे सूचना ।
स्नातक प्रथम वर्षकाे प्रवेश परीक्षाकाे फारम खुलेकाे सूचना ।
2023-08-23
DMC Admin
धवलागिरि बहुुमुखी क्याम्पस बागलुङमा शैक्षिक सत्र २०८० का लागि BA, B.Ed र BBS मा अध्ययन गर्न चाहेका कक्षा १२ उत्तीर्ण गरेका सम्पूर्ण विद्याथीहरुलाइ प्रवेश परीक्षाकाे फारम भर्न सूचित गरिन्छ ।