प्रवेश परीक्षा (CMAT) तयारी कक्षा संचालन सम्बन्धी सूचना ।

प्रवेश परीक्षा (CMAT) तयारी कक्षा संचालन सम्बन्धी सूचना ।

2023-08-23
DMC Admin

व्यवस्थापन संकाय अन्तर्गत BBA कार्यक्रममा भर्ना हुन चाहेका विद्यार्थीहरुका लागि प्रवेश परीक्षा संचालन गरिने भएकाले यही भाद्र १० गतेसम्म क्याम्पस प्रशासनमा सम्पर्क गरी प्रवेश परीक्षाकाे फारम भर्न सूचित गरिन्छ ।