Campus Operation Committee 2078

त्रिभुवन विश्वविद्यालय

धवलागिरि बहुमुखी क्याम्पस,

बागलुङ

सञ्चालक समिति २०७८

 

योजना निर्देशनालय, उपकुलपतिको कार्यालय, त्रि.वि. कीर्तिपुरको मिति २०७८।०५।२३ गतेको निर्णय एवम् त्रि.वि. कार्यकारी परिषदको मिति २०७८।०५।१७ गतेको बैठकको निर्णय नं. १०१७ अनुसार गठन भएको हालको क्याम्पस सञ्चालक समितिको विवरण

 

सि.नं. नाम थर पद ठेगाना प्रतिनिधित्वको क्षेत्र पेशा कैफियत
१.        प्रा.डा. दिनबहादुर थापा अध्यक्ष बा.न.पा. १   प्राध्यापन  
२.       डा. सुदर्शन सिलवाल सदस्य बा.न.पा. ३ विभागीय प्रमुख प्राध्यापन  
३.       श्री ध्रुवराज गौतम सदस्य बा.न.पा. १ विभागीय प्रमुख प्राध्यापन  
४.       श्री ‍ओमप्रसाद शर्मा  सदस्य बा.न.पा. २ विभागीय प्रमुख प्राध्यापन  
५.       श्री टिकाराम सापकोटा सदस्य बा.न.पा. २ बुद्धिजिवी पूर्व शिक्षक  
६.       श्री जगन्नाथ शर्मा  सदस्य बा.न.पा. ४ बुद्धिजिवी पूर्व शिक्षक  
७.      श्री रमेश राजभण्डारी सदस्य बा.न.पा. ३ चन्दादाता/समाजसेवी व्यवसाय  
८.       श्री सहदेव राजभण्डारी सदस्य बा.न.पा. ३ चन्दादाता/समाजसेवी व्यवसाय  
९.       श्री जयराम भारी सदस्य बा.न.पा. ३ अभिभावक व्यवसाय  
१०.    श्री विष्णुप्रसाद भुसाल सदस्य बडिगाड गा.पा. अभिभावक समाजसेवा  
११.     श्री विश्वविद्यालय अनुदान आयोगको प्रतिनिधी सदस्य   UGC    
१२.    श्री सुरज बोसेल सदस्य बा.न.पा. २ सम्बन्धित वडाध्यक्ष  जनप्रतिनिधी  
१३.    श्री युक्त्तप्रसाद शर्मा सदस्य म्याग्दी  शिक्षासमन्वय ई.प्रमुख कर्मचारी  
१४.    श्री सुदिप सागर कँडेल सदस्य का.गा.पा. ८ स्ववियू सभापति अध्ययन  
१५.    श्री भक्तिराम न्यौपाने सदस्य ग.न.पा. प्राध्यापक संघ प्राध्यापन  
१६.    श्री शिवराज पन्त  सदस्य बा.न.पा. ३ कर्मचारी संघ कर्मचारी   
१७.   श्री नारायणप्रसाद सापकोटा सदस्य बा.न.पा. ४ प्रशासन प्रमुख कर्मचारी   
१८.    श्री हुमबहादुर थापा सदस्य ग.न.पा लेखा प्रमुख कर्मचारी   
१९.    श्री हिरालाल रेग्मी सदस्य जलजला गा.पा शिक्षक प्राध्यापन  
२०.    श्री विप्लव शर्मा सदस्य बा.न.पा. १ शिक्षक प्राध्यापन  
२१.    प्रा.डा. रामप्रसाद उपाध्याय सदस्य सचिव बा.न.पा. ६ क्याम्पस प्रमुख प्राध्यापन