क्याम्पस सञ्चालनसम्बन्धी दूरदृष्टिसहितको समग्र व्यवस्थापन/सुधार कार्ययोजना – २०८१

क्याम्पस सञ्चालनसम्बन्धी दूरदृष्टिसहितको समग्र व्यवस्थापन/सुधार कार्ययोजना – २०८१

2025-01-28

त्रिभुवन विश्वविद्यालय, धवलागिरि बहुमुखी क्याम्पस, बागलुङको ६२ औं वार्षिकोत्सव समारोह माघ १५ देखी माघ २१, २०८१ को अवसरमा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रा.डा.दिनबहादुर थापा ज्यू, बाट समुद्घाटन समारोहमा क्याम्पसको वेवसाइटमा नवनियुक्त्त क्याम्पस प्रमुख सह-पा.डा. सुदर्शन सिलवालद्धारा तयार पारिएको क्याम्पस सञ्चालनसम्बन्धी दूरदृष्टिसहितको समग्र व्यवस्थापन/सुधार कार्ययोजना – २०८१ (आ. व. २०८१/०८२–२०८४/२०८५) अपलोड गरि ६२ औं वार्षिकोत्सव समारोह माघ १५ देखी माघ २१, २०८१ को समुद्घाटन सम्पन्न गरि पत्रकार सम्मेलन गरिएको थियो ।

क्याम्पस सञ्चालनसम्बन्धी दूरदृष्टिसहितको समग्र व्यवस्थापन/सुधार कार्ययोजना – २०८१ (आ. व. २०८१/०८२–२०८४/२०८५)